Select Language
言語選択

Lag_Japones.png__PID:03eb9b89-578a-41d4-9eb8-0da1e55a10b6
Lag_Viet.png__PID:9b89578a-11d4-4eb8-8da1-e55a10b60dd0
Lag_Indonesia.png__PID:4a03eb9b-8957-4a11-94de-b80da1e55a10
Lag_Nepal.png__PID:eb9b8957-8a11-44de-b80d-a1e55a10b60d
Lag_English.png__PID:744a03eb-9b89-478a-91d4-deb80da1e55a
1.png__PID:7edbd35b-cbd3-4ece-af63-044c10ba51fb
2.png__PID:dbd35bcb-d31e-4eaf-a304-4c10ba51fb0e
nepal_3.png__PID:aa854459-2978-43df-94f5-5dc1674e4a68
nepal_4.png__PID:85445929-7863-4f54-b55d-c1674e4a6890
6.png__PID:1f5270e4-6560-4edf-87ce-8fcb67d3059a
के मलाई जाइर्यु कार्ड चाहिन्छ ?

हजुर, आवश्यक पर्छ। सामान्यतया पहिचान प्रमाणीकरणका लागि बसोबास कार्ड (जाइर्यु कार्ड) आवश्यक हुन्छ। आवश्यक कागजातहरू तपाईंको आवेदन विवरण र योजनाअनुसार फरक हुन सक्छन्।

के म जापानी भाषा नबोले पनि आवेदन दिन सक्छु?

सक्नुहुन्छ। हामीसँग सजिलै बुझ्न सकिने निर्देशनहरू र विदेशी ग्राहकहरूका लागि बहुभाषिक सेवा उपलब्ध छ।

के म eSIM प्रयोग गर्न सक्छु?

यदि तपाईंको मोबाइले eSIM सपोर्ट गर्छ भने, तपाईंले प्रयोग गर्न सक्नुहुन्छ। तपाईंको मोबाइलमा eSIM चल्छ कि चल्दैन भन्ने कुरा पहिले जाँच गर्न सल्लाह दिन्छौ।

सिम कार्ड कहिले आइपुग्छ ?

स्टक उपलब्धता र डेलिभरी स्थानअनुसार, हामी सकेसम्म छिटो पठाउनेछौँ। डेलिभरी हुने मिति क्षेत्र र अर्डर गर्ने समयअनुसार फरक हुन सक्छ।

के म यसलाई तुरुन्तै प्रयोग गर्न सक्छु?

हजुर, सक्नुहुन्छ। एक्टिभेसन प्रक्रिया पूरा भएपछि तपाईं तुरुन्तै प्रयोग गर्न सक्नुहुन्छ। eSIM भएमा, तुरुन्तै प्रयोग गर्न सकिन्छ।

के यसमा फोन नम्बर पनि आउँछ?

योजना अनुसार फरक पर्छ। भ्वाइस कल भएको प्लानमा जापानी फोन नम्बर आउँछ।

कुन-कुन भुक्तानी विधिहरू उपलब्ध छन् ?

हामीसँग उपलब्ध भुक्तानी विधिहरूमा कनभिनियन्स स्टोर, PayPay, Paygent तथा अन्य उल्लेखित भुक्तानी विधिहरू समावेश छन्।

के रद्द शुल्क वा न्यूनतम सम्झौता अवधि हुन्छ?

हजुर, प्लान अनुसार फरक हुन्छ। न्यूनतम सम्झौता अवधि र रद्द शुल्क हुन सक्छ, त्यसैले कृपया राम्रोसँग बुझेर करार स्वीकार गर्नुहोस् ।

nepal_6.png__PID:59297863-df54-455d-8167-4e4a689027e3
音声SIM
音声SIM

音声SIM

¥3,850
View Details
音声SIM&Data SIM 100GB
音声SIM&Data SIM 100GB

音声SIM&Data SIM 100GB

¥3,850
View Details
音声SIM&Data使い放題
音声SIM&Data使い放題

音声SIM&Data使い放題

¥3,850
View Details

आज मात्र उपलब्ध हुने कुपन

चयन गरिएका उत्पादनहरूमा विशेष अफर

2,000円

सीमित समयको सम्झौता

हाम्रो बिक्री सिजन समाप्त हुनेछ

5.png__PID:63015c89-e65b-4c49-831c-51aa4a962329

Xiaomi Redmi 12 5G

सिम कार्ड बन्डल बिक्री

View More

Oppo A5 5G

सिम कार्ड बन्डल बिक्री

View More
4.png__PID:0663015c-89e6-4b4c-8983-1c51aa4a9623
3.png__PID:65066301-5c89-465b-8c49-831c51aa4a96

Oppo A5 5G

सिम कार्ड बन्डल बिक्री

View More